मुख्य सामग्रीमा जानुहोस्
Free tool

QR कोड जेनेरेटर

वेबसाइट, नक्सा, छवि, WiFi, भुक्तानी, Telegram, एप डाउनलोड र थपका लागि QR — लोगो/फ्रेम सहित PNG, SVG, JPG, WebP वा PDF डाउनलोड।

QR प्रकार

सामग्री

बैंक खाता विवरण पढ्न मिल्ने टेक्स्टका रूपमा encode गर्नुहोस्। स्क्यान गरेपछि रकम ट्रान्सफर गर्न जानकारी कपी गर्न सकिन्छ।

सार्वजनिक छवि URL encode गर्नुहोस्। स्क्यान गर्दा ब्राउजरमा खुल्छ।

भारतका UPI एपसँग काम गर्छ। नेपाली बैंकिङ एपले नखोल्न सक्छ।

बैंकिङ एपका लागि EMVCo Nepal QR। बैंक/Fonepay बाट मान्य merchant ID चाहिन्छ।

कस्टमाइज

PNG, JPG, WebP वा GIF · अधिकतम २MB

डायनामिक QR (सम्पादन योग्य)

पछि परिवर्तन गर्न मिल्ने short URL encode गर्नुहोस्। देश, यन्त्र, ब्राउजर र OS अनुसार स्क्यान ट्र्याक गर्नुहोस्।

Phase 3

लग इन गरेर analytics सहितको डायनामिक QR बनाउनुहोस्।

इतिहास

अहिलेसम्म QR छैन। बनाउनुहोस् र यहाँ देखिनेछ।

मनपर्ने QR सेभ गर्न लगइन गर्नुहोस्।

सम्बन्धित गाइड

ब्लग पेजमा खोल्नुहोस्

बारम्बार सोधिने प्रश्नहरू

वेबसाइट, टेक्स्ट, इमेल, फोन, SMS, WhatsApp, Telegram, Viber, Messenger, WiFi, नक्सा, स्थान, vCard, MeCard, इभेन्ट, क्यालेन्डर, सोसल, बैंक, eSewa, Khalti, UPI, Nepal QR, क्रिप्टो, एप, PDF, छवि, मिटीङ, संगीत, रिभ्यू, कुपन र मल्टि-URL।

हो। लोगो अपलोड गर्नुहोस्, rounded/dot मोड्युल, आँखा शैली र फ्रेम छान्नुहोस्, अनि PNG, SVG, JPG, WebP वा PDF डाउनलोड गर्नुहोस्।

हालैका QR ब्राउजर सेसनका लागि राखिन्छ। लगइन गरेका प्रयोगकर्ताले मनपर्ने पनि सेभ गर्न सक्छन्।